FAQs Complain Problems

ग्यालरी

सूचना  प्रविधिको प्रयोग गरी जनतालाई सूचना र सेवा प्रवाह गर्ने क्रममा साँगुरीगढी गाउँपालिकाले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ | जिल्लामा रहेका ३ नगरपालिका र ४ गाउँपालिका मध्ये यस अघि धनकुटा नगरपालिकाले मात्र मोबाइल एप सन्चालनमा ल्याएको छ | साँगुरीगढी गाउँपालिकाको मोबाइल एप Play Store मा गई Sangurigadhi Rural Municipality टाईप गरी वा तलको लिंकबाट डाउनलोड गर्न सक्नु हुनेछ |

https://play.google.com/store/apps/details?id=infodev.doit_sangurigadhi&hl=en

मिति: 12/07/2018 - 18:11

साँगुरीगढी गाउँपालिका अन्तरगत ९ वडाहरुमा  मिति २०७५ कार्तिक ११ देखि कार्तिक १८ सम्म भएको मनमोहन अधिकारी जेष्ठ नागरिक सम्मान कार्यक्रममा २२९ जना व्यक्तिहरुलाई सम्मानित गरियो |

मिति: 11/11/2018 - 15:29
, , , , , , , , , , , , , , , , , ,

Pages