सूचना
मनमोहन अधिकारी जेष्ठ नागरिक सम्मान कार्यक्रम
साँगुरीगढी गाउँपालिका अन्तरगत ९ वडाहरुमा मिति २०७५ कार्तिक ११ देखि कार्तिक १८ सम्म भएको मनमोहन अधिकारी जेष्ठ नागरिक सम्मान कार्यक्रममा २२९ जना व्यक्तिहरुलाई सम्मानित गरियो |