सूचना
धनकुटा जिल्लाको प्रमुखहरुको बैठकको केहि झलकहरु
मिति २०७५/०६/०५ गते साँगुरीगढी गाउँपालिका सभाहलमा भएको धनकुटा जिल्लाको प्रमुखहरुको बैठकको केहि झलकहरु | बैठकमा साँगुरीगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतज्यु सुवास श्रेष्ठ द्वारा गाउँपालिकाको वस्तुविवरण प्रस्तुत गरिएको थियो |